२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

रक्षामन्त्री रिजालले दिए पदबाट राजीनामा

- विशेष खबर बिहिबार ०१, पुष २०७८ ०४:१३

रक्षामन्त्री रिजालले दिए पदबाट राजीनामा

काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । सिंहदरबारमा रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट दिएको राजीनापत्र बुझाएका हुन् ।

कांग्रेस महामन्त्रीमा पराजय व्यहोरेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।

महामन्त्रीको निर्वाचनमा रिजालले ८०९ मत प्राप्त गरेका थिए ।

याे पनि पढ्नुहाेस् रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा


#रक्षामन्त्री #मीनेन्द्र रिजाल #राजीनामा

प्रतिकृया दिनुहोस