२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

बलत्कारकाे अभियोगलागेका पूर्वसभामुख महरालाई सफाइ

सोमबार ०५, फागुन २०७६ ०२:४८

बलत्कारकाे अभियोगलागेका पूर्वसभामुख   महरालाई सफाइ

काठमाडौं, काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

जिल्ला  अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियाे । 


प्रतिकृया दिनुहोस