२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

- विशेष खबर सोमबार १३, मङि्सर २०७८ १०:५५

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनलाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ । उनले सोमबार विहान मात्र पीसीआरका लागि स्वाब दिएका थिए । उनलाई निमोनिया समेत देखिएको छ ।

आइतबार एक पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानन्यायाधीश जबराले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए ।


प्रतिकृया दिनुहोस