२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

सोमबार ०६, मङि्सर २०७८ ०१:४६

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

वासिङ्टन । अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत् उक्त घटनामा ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।


प्रतिकृया दिनुहोस