२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

कक्षा १२ को परीक्षा स्थगित

- विशेष खबर शनिबार २३, साउन २०७८ ०३:३७

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका एक सदस्यले बताए ।

परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । 

 


#राष्ट्रिय परीक्षा बोर्ड

प्रतिकृया दिनुहोस