२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

- विशेष खबर शनिबार १६, साउन २०७८ ०४:५५

थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार  २८० र ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस