बिहिबार १०, असार २०७८ ०३:२३
एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा काेराेना संक्रमितको संख्या १७ करोड ९५ लाख ९९ हजार ६१७ छ।
कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ ।
उक्त विश्वविद्यालयले जून २३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित १५ देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
अमेरिका तीन करोड ३५ लाख ७७ हजार ६९५ ६ लाख २ हजार ८३७
भारत तीन करोड ८२ हजार ७७८ तीन लाख ९१ हजार ९८१
ब्राजिल एक करोड ८१ लाख ६९ हजार ८८१ पाँच लाख ७ हजार १०९
फ्रान्स ५८ लाख २४ हजार १२७ एक लाख ११ हजार २४
टर्की ५३ लाख ८७ हजार ५४५ ४९ हजार ३५८
रुस ५३ लाख ६ हजार ६९ एक लाख २८ हजार ७१९
बेलायत ४६ लाख ८३ हजार ९८६ एक लाख २८ हजार २९१
अर्जेन्टिना ४३ लाख २६ हजार १०१ ९० हजार ९८६
इटाली ४२ लाख ५५ हजार ४३४ एक लाख २७ हजार ३५२
कोलम्बिया ४० लाख २७ हजार १६ एक लाख १ हजार ९४७
स्पेन ३७ लाख ७३ हजार ३२ ८० हजार ७४८
जर्मनी ३७ लाख ३२ हजार ४३९ ९० हजार ६२०
इरान ३१ लाख २८ हजार ३९५ ८३ हजार ३२९
पोल्याण्ड २८ लाख ७९ हजार १९२ ७४ हजार ८९३
मेक्सिको २४ लाख ८७ हजार ७४७ दुई लाख ३१ हजार ८४७
प्रतिकृया दिनुहोस