२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

मङ्गलबार १८, जेठ २०७८ ०७:४२

बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।

 

जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

 

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।

 

खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए।


प्रतिकृया दिनुहोस