२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

सबैतहका पूर्व निर्धारित परीक्षा स्थगित गर्ने सरकारको निर्णय(बिज्ञप्ती सहित)

- विशेष खबर आइतबार १२, बैशाख २०७८ १०:१४

सबैतहका पूर्व निर्धारित परीक्षा स्थगित गर्ने सरकारको निर्णय(बिज्ञप्ती सहित)
फाईल तस्बिर ।

काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस