२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

शुक्रबार एकैदिन ९ सय जनामा कोरोना संक्रमण

- विशेष खबर शुक्रबार ०३, बैशाख २०७८ ०५:२२

शुक्रबार एकैदिन ९ सय जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस