२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भारतमा बस र अटाे ठोक्किँदा १३ जनाको मृत्यु

मङ्गलबार १०, चैत २०७७ १०:४८

भारतमा बस र अटाे ठोक्किँदा १३ जनाको मृत्यु

काठमाडाैं । भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ ।

यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष छन् ।

राज्य सरकारले मृतकको परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार सहायता रकम दिने घोषणा गरेको छ ।


प्रतिकृया दिनुहोस