बिहिबार २०, चैत २०७६ ०४:५२
बर्दिया । कोभिड १९ कोरोना भाईरस रोकथामका लागि गेरुवा गाउँपालिकाकाे राहात कोषमा गेरुवा गाउँपालिका वडा नं ४ गोविन्दपुरका जनक बहादुर धामीले एक लाख एक हजार सहयोग गरेका छन्।
काठमाडाैं स्थित हरपल फुड्स प्रालिका अध्यक्ष समेत रहेका धामीले गाउँपालिकालाइ उक्त रकम सहयाेग गरेकाे जनाएका छन् ।
गाउँपालिकाले काेराेना भाइरसकाे संक्रमणबाट बच्न काेराेना राेकथाम तथा नियन्त्रण काेष निर्माण गरेकाे छ ।
प्रतिकृया दिनुहोस