२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

ताेलामा ३ सयले घट्याे सुनकाे मूल्य

- विशेष खबर बुधबार १२, फागुन २०७७ १२:४८

ताेलामा ३ सयले घट्याे सुनकाे मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । बुधबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला  १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९० हजार १ सय रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस