२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

थप १३० जनामा कोरोना संक्रमण, ७ जनाकाे मृत्यु

- विशेष खबर सोमबार २६, माघ २०७७ ०५:४७

थप १३० जनामा कोरोना संक्रमण, ७ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल १३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । 

यस्तै, २४ घण्टामा कोरोनाबाट १९४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ ।

सोमबार कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ४५ पुगेको छ ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस