२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

उपत्यकाबाट दैनिक हजाराै यात्रु बाहिरिँदै (फाेटाेफिचर)

- नबिन अवस्थी शनिबार ०८, चैत २०७६ ०५:४५

उपत्यकाबाट दैनिक हजाराै यात्रु बाहिरिँदै (फाेटाेफिचर)
उपत्यकाबाट घर फर्कन टिकटकाे लाइनमा यात्रुहरू । तस्बीरः बिषेश खबर

काठमाडाैं ।  पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।  

यात्रुहरूले भने सवारिकाे टिकट  नपाइरहेकाे गुनासाे गरेका छन । महेन्द्रनगर जादैं गरेका एक यात्रु बिबेक अबस्थी भने, ''बिहान ९ बजे अाएकाे अहिले टिकट पाए'' ।  उपत्यका छाेडेर घर फर्किनेहरू बिहान देखीनै टिकटका लागि लामबद्ध भएका थिए । 


#यात्रु बाहिरिदै

प्रतिकृया दिनुहोस