२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्याे

बिहिबार ०१, फागुन २०७६ ०३:०२

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्याे

काठमाडौं। साताको पाँचौ दिन विहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बुधबार ७५ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाला सुन बिहीबार ३ सयले बढेर ७६ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कायम भएको छ ।

त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ।


#Gold

प्रतिकृया दिनुहोस