२०८१ बैशाख ०५ गते बुधबार | 17 April, 2024

सुनकाे मुल्य ताेलामा १६ सयले बढ्याे

- विशेष खबर बिहिबार १८, मङि्सर २०७७ १२:०९

सुनकाे मुल्य ताेलामा १६ सयले बढ्याे

काठमाडौं । सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावला सुनको भाउ बिहीबारका लागि ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको बिहीबारको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस