२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार ०२, कार्तिक २०७७ ०५:१०

थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २९ सय ४२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस