२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

शनिबार ३ हजार १६७ कोरोना संक्रमित थपिए

शनिबार ०१, कार्तिक २०७७ ०४:२८

शनिबार ३ हजार १६७ कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २९ हजार ३०४ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ७३७ पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस