२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

काठमाडौं उपत्यकामा थपिए २ हजार ४ सय २ कोरोना संक्रमित

शुक्रबार ३०, असोज २०७७ ०५:४९

काठमाडौं उपत्यकामा थपिए २ हजार ४ सय २ कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गाैतमले यसको पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना संक्रमित देखिएका हुन् ।


#काेराेना

प्रतिकृया दिनुहोस