२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

३ हजार ७४९ कोरोना संक्रमित थपिए

बिहिबार २९, असोज २०७७ ०५:०१

३ हजार ७४९ कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाए । 

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ५३३ पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस