२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

उपत्यकामा बुधबार थपिए १ हजार ४०३ कोरोना संक्रमित

बुधबार २८, असोज २०७७ ०४:५०

उपत्यकामा बुधबार  थपिए १ हजार ४०३ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ४०३ कोरोना संक्रमित देखिएका छन् । 

काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मुलुकभर २४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिएका छन् । 


#काेराेना

प्रतिकृया दिनुहोस