२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

२ हजार ६३८ कोरोना संक्रमित थपिए

बुधबार २८, असोज २०७७ ०४:४६

२ हजार ६३८ कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख १७ हजार ९९६ संक्रमितको संख्या पुगेको जनाए ।

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस