२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

उपत्यकामा २६७२ नयाँ कोरोना संक्रमित थपिए

शनिबार २४, असोज २०७७ ०४:४७

उपत्यकामा २६७२ नयाँ कोरोना संक्रमित थपिए

काठमाडाैं । काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१००, भक्तपुरमा २०३  र ललितपुरमा ३६९ जनालाई संक्रमण पुष्टि भएको हो।


#काेराेना

प्रतिकृया दिनुहोस