२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिए

शुक्रबार २३, असोज २०७७ ०४:४७

उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । उपत्यकामा शुक्रबार थप १ हजार ४ सय ९ जना कोरोना संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० संक्रमित भेटिएका हुन् । २४ घण्टामा १३ हजार २७९ पीसीआर परीक्षण भएका छन् ।


#काेराेना

प्रतिकृया दिनुहोस