२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

शुक्रबार काठमाडौं उपत्यकामा थपिए १६ सय ३८ कोरोना संक्रमित

शुक्रबार १६, असोज २०७७ ०५:२६

शुक्रबार काठमाडौं उपत्यकामा थपिए १६ सय ३८ कोरोना संक्रमित
फाइल तस्बिर ।

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शुक्रबार काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जना काेराेना संक्रमित देखिएका हुन् ।


#काठमाडौं उपत्यका

प्रतिकृया दिनुहोस