२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

कोरोनाबाट थप एक सैनिकको मृत्यु

शनिबार १०, असोज २०७७ ०२:००

कोरोनाबाट थप एक सैनिकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार असोज ९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा एक सैनिक जवानको मृत्यु भएको हो ।

असोज ६ गते छारे रोगको लक्षण देखिएपछि उनकाे सैनिक अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको शुक्रबार मुत्यु भएको सेनाले जनाएको छ । उनको असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।


प्रतिकृया दिनुहोस