२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

आइतबार उपत्यकामा थपिए ७ सय ६७ कोरोना संक्रमित

आइतबार ०४, असोज २०७७ ०५:०६

आइतबार उपत्यकामा थपिए ७ सय ६७ कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घन्टामा आइतबार काठमाडौं उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना संक्रमित देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएको जनाएको छ । देशभर भने २४ घन्टामा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लाे २४ घन्टाको अवधिमा आइतबार कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ।


प्रतिकृया दिनुहोस