२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

शुक्रबार काठमाडौं उपत्यकामा थपिए ८ सय ५९ कोरोना संक्रमित

शुक्रबार ०२, असोज २०७७ ०४:४७

शुक्रबार  काठमाडौं उपत्यकामा थपिए ८ सय ५९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लाे २४ घन्टामा देशभर २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


प्रतिकृया दिनुहोस