२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

काठमाडौं उपत्यकामा थप ६ सय १८ जनामा काेराेना संक्रमण

- विशेष खबर बिहिबार ०१, असोज २०७७ ०४:४२

काठमाडौं उपत्यकामा थप ६ सय १८ जनामा काेराेना संक्रमण

काठमाडौं । पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६ सय १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

गत २४ घन्टामा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । 

यस्तै पछिल्लाे २४ घन्टामा देशभर १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ भने १२ सय ४३ जना डिस्चार्ज भएका छन् । 


प्रतिकृया दिनुहोस