२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

साेमबार उपत्यकामा थपिए ५ सय १२ संक्रमित

- विशेष खबर सोमबार २९, भदौ २०७७ ०५:०३

साेमबार उपत्यकामा थपिए ५ सय १२ संक्रमित
फाइल तस्बिर ।

काठमाडौं । साेमबार काठमाडौं उपत्यकामा ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो ।

यस्तै सोमबार मुलुकभर ११ सय ७० जना संक्रमित थपिएका छन् भने ८ सय ७९ संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । 

यसैगरी मुलुकभर कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ


#काठमाडौं उपत्यका

प्रतिकृया दिनुहोस