२०७८ साउन १२ गते मङ्गलबार | 27 July, 2021

रेल्वे कम्पनीमा १२९ कर्मचारी माग

सोमबार २९, भदौ २०७७ १०:३७

रेल्वे कम्पनीमा १२९ कर्मचारी माग

काठमाडाैं । नेपाल रेल्वे कम्पनी लिमिटेडले बिभिन्न पदमा १ सय २९ जना कर्मचारी माग गरेकाे छ । कम्पनीले करार सेवाका लागि साेमबारदेखि १५ दिनभित्र दरखास्त दिन सूचना निकालेकाे हाे । 

अधिकृतदेखि सहयाेगी स्तरका प्राविधिक र प्रशासनिक गरी १ सय २९ कर्मचारी माग गरेकाे हाे । याेग्यता, अनुभव र अन्तरवार्ताका माध्यमबाट छनाैट गरिने सूचनामा जनाइएकाे छ । 

हेर्नुहाेस् सूचना 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिकृया दिनुहोस