सोमबार २९, भदौ २०७७ १०:३७
काठमाडाैं । नेपाल रेल्वे कम्पनी लिमिटेडले बिभिन्न पदमा १ सय २९ जना कर्मचारी माग गरेकाे छ । कम्पनीले करार सेवाका लागि साेमबारदेखि १५ दिनभित्र दरखास्त दिन सूचना निकालेकाे हाे ।
अधिकृतदेखि सहयाेगी स्तरका प्राविधिक र प्रशासनिक गरी १ सय २९ कर्मचारी माग गरेकाे हाे । याेग्यता, अनुभव र अन्तरवार्ताका माध्यमबाट छनाैट गरिने सूचनामा जनाइएकाे छ ।
हेर्नुहाेस् सूचना
प्रतिकृया दिनुहोस