२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

लोक सेवाले नायब सुब्बा पदको विज्ञापन खाेल्याे, माघ १८ गतेसम्म दरखास्त दिन सकिने

- विशेष खबर बुधबार २८, पुष २०७८ ०९:३०

लोक सेवाले नायब सुब्बा पदको विज्ञापन खाेल्याे, माघ १८ गतेसम्म दरखास्त दिन सकिने

काठमाडाैं । लोक सेवा आयोगले नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको छ। आयोगले बुधबार सूचना निकालेर राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक खुला तथा समावेसी नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको हो। 

आयोगले विभिन्न सेवा समूहमा दुई सय भन्दा धेरै खुला तथा समावेशी पदमा दरखास्त आव्हान गरेको हो।

आगामी माघ १८ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आयोगको अनलाइन http://psconline.psc.gov.np मा गएर फारम भर्न सकिने आयोगले जनाएको छ। 


प्रतिकृया दिनुहोस