२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

उपत्यकामा ५९७ काेराेना संक्रमित थपिए

आइतबार २८, भदौ २०७७ ०४:५३

उपत्यकामा ५९७ काेराेना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ५ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ४ सय ८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै मुलुकभर ५४ हजार १ सय ५९ पुगेको हो । 


#काेराेना

प्रतिकृया दिनुहोस