२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण

आइतबार २८, भदौ २०७७ ०४:३४

२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै आइतबार नेपालमा कोरोना  संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ। 

२४ घन्टामा डिस्चार्ज १ हजार १७३ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।


#काेराेना

प्रतिकृया दिनुहोस