२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

भक्तपुरमा एकै परिवारका तिन जना मृत फेला

शुक्रबार २६, भदौ २०७७ ०७:२७

भक्तपुरमा एकै परिवारका तिन जना मृत फेला

 भक्तपुर । मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका ३ जना आफ्नै घरमा मृत फेला परेका छन् ।

३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेकाे महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको बताए ।

'हामीले अनुसन्धान थालेका छौं । यसमा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्नेछौं,' उनले भने ।


#मृत फेला

प्रतिकृया दिनुहोस