२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

शुक्रबार काठमाडाैं उपत्यकामा थपिए ६ सय ९६ संक्रमित

- विशेष खबर शुक्रबार २६, भदौ २०७७ ०४:५२

शुक्रबार काठमाडाैं उपत्यकामा थपिए ६ सय ९६ संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।


#काठमाडौं उपत्यका

प्रतिकृया दिनुहोस