२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

पाटन अस्पतालमा एक काेराेना संक्रमितकाे मृत्यु

- विशेष खबर शुक्रबार २६, भदौ २०७७ ०९:२०

पाटन अस्पतालमा एक काेराेना संक्रमितकाे मृत्यु

ललितपुर। ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।


प्रतिकृया दिनुहोस