२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बुधबार काठमाडौं उपत्यकामा थपिए ४ सय ६४ संक्रमित

- विशेष खबर बुधबार २४, भदौ २०७७ ०४:५०

बुधबार काठमाडौं उपत्यकामा थपिए ४ सय ६४ संक्रमित
फाइल तस्बिर ।

काठमाडाैं । काठमाडौं उपत्यकामा बुधबार थप ४ सय ६४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित काेभिड १९ मिडिया ब्रिफिङमा काठमाडौं  ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

यस्तै पछिल्लाे २४ घन्टामा मुलुकभर थप १ हजार ८१ संक्रमित थपिएका छन् भने २४ घन्टामा ९ सय १८ जना डिस्चार्ज र थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


#उपत्यकामा काेराेना संक्रमित

प्रतिकृया दिनुहोस