२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लो २४ घन्टामा उपत्यकामा थपिए ३९६ संक्रमित

- विशेष खबर मङ्गलबार २३, भदौ २०७७ ०४:४९

पछिल्लो २४ घन्टामा उपत्यकामा थपिए ३९६ संक्रमित
फाइल तस्बिर ।

काठमाडाैं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित देखिएको मंगलबार जानकारी दिएको हो । 

यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ जना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारि दिएका छन् ।


#उपत्यकामा काेराेना संक्रमित

प्रतिकृया दिनुहोस