२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

उपत्यकामा ३ सय ५४ जना कोरोना संक्रमित थपिए

आइतबार २१, भदौ २०७७ ०४:५३

उपत्यकामा ३ सय ५४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ सय ५४ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित देखिएकाे जानकारी दिइएको हो । 

 शनिबार उपत्यकामा ४ सय ८ जना कोरोना संक्रमित फेला परेका थिए ।


#काेराेना

प्रतिकृया दिनुहोस