२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

९ सय ८० जना कोरोना संक्रमित थपिए

आइतबार २१, भदौ २०७७ ०४:३१

९ सय ८० जना कोरोना संक्रमित थपिए

काठमाडौँ — देशभर थप ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

पछिल्लो २४ घन्टामा ९ सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सय ९० महिला र ६ सय ९० पुरुष संक्रमित भएको जनाए ।

  


#काेराेना

प्रतिकृया दिनुहोस