२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

शनिबार उपत्यकामा थपिए ४ सय ८ काेराेना संक्रमित

- विशेष खबर शनिबार २०, भदौ २०७७ ०४:३७

शनिबार उपत्यकामा थपिए ४ सय ८ काेराेना संक्रमित
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८ जना कोरोना संक्रमित देखिएका छन् । 

काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । 

यस्तै पछिल्लाे २४ घन्टामा देशभर थप १ हजार ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

हालसम्म देशभर ७ लाख ५ हजार बढी पिसिआर परीक्षण भएको छ।


#उपत्यकामा काेराेना संक्रमण

प्रतिकृया दिनुहोस