२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

शुक्रबार काठमाडौं उपत्यकामा थपिए ४ सय ५४ कोरोना संक्रमित

- विशेष खबर शुक्रबार १९, भदौ २०७७ ०४:५२

शुक्रबार  काठमाडौं उपत्यकामा थपिए ४ सय ५४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ५४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित देखिएका हुन् ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएकाे छ । यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो ।


प्रतिकृया दिनुहोस