२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

आइतबार १८, फागुन २०७६ ०४:१७

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार
फाइल तस्बीर ।

काठमाडाैं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल माथि जुत्ता प्रहार भएको छ ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभामा संवोधन गरेपछि आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

प्रहार गरेकाे जुत्ता प्रचण्डलाई लागेकाे थिएन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


#प्रचण्ड

प्रतिकृया दिनुहोस