२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

काठमाडौं उपत्यकामा बिहिबार थपिए ४ सय ४५ संक्रमित

- विशेष खबर बिहिबार १८, भदौ २०७७ ०४:५८

काठमाडौं उपत्यकामा बिहिबार थपिए ४ सय ४५  संक्रमित
फइल तस्बिर ।

काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लाे २४ घन्टामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

 काठमाडौंमा ३ सय ५७ , ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना संक्रमित देखिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरी थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस