२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

उपत्यकामा थप ४ सय २९ जनामा कोरोना

- विशेष खबर आइतबार १४, भदौ २०७७ ०५:०६

उपत्यकामा थप ४ सय २९ जनामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा ४ सय २९ जना संक्रमित फेला परेको जानकारी दिएको हो । मुलुकभर आइतबार थप १२ सय २१  जनामा कोरोना पुष्टि भएको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएको जनाए ।


#काेराेना

प्रतिकृया दिनुहोस