२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जनामा कोरोना संक्रमण

- विशेष खबर शुक्रबार १२, भदौ २०७७ ०४:३५

काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जनामा कोरोना संक्रमण
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।

यस्तै पछिल्लाे २४ घन्टामा थप ९सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ  ।  


#काठमाडौं उपत्यका

प्रतिकृया दिनुहोस