२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

यस्ता छन् मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय

- विशेष खबर बिहिबार ११, भदौ २०७७ ०५:४२

यस्ता छन् मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय
फाइल तस्बिर ।

काठमाडाैं । सरकारले गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का २२ निर्णय सार्वजिनक गरेका हुन्।

मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको काम गर्ने गरी तोकेको छ ।

त्यस्तै ज्ञानप्रसाद ढकाललाई सहसचिव वा सोसरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गरी उच्च सरकारी वकिल कार्यालय धनकुटााम पदस्थापन गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रशासन सेवाका सहसचिव उदयबहादुर रानामगर र नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ ।

हेर्नुहाेस मन्त्रिपरिषदका २२ निर्णयः


#मन्त्रिपरिषद बैठक

प्रतिकृया दिनुहोस