२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

पाटन अस्पताल ललितपुरमा २ जना काेराेना संक्रमितकाे मृत्यु

- विशेष खबर सोमबार ०८, भदौ २०७७ ०८:२५

पाटन अस्पताल ललितपुरमा २ जना काेराेना संक्रमितकाे मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । कोरोना संक्रमणका कारण सोमबार पाटन अस्पताल ललितपुरमा २ जनाको मृत्यु भएको छ ।

काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस